रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक ९–आगलागीबाट हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । कात्तिक ९ गते विहान स्थानीय कल्पना राईको घर जलेर नष्ट भएको हो ।

घर सहित लत्ताकपडा, भाडाँकुँडा, अन्नपात लगायत नष्ट हुदा करिब ५ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।